दाङ । आफ्नै साथीको श्रीमतीलाई बलात्कार प्रयास गरेको आरोप लागेका पत्रकार हेमप्रकाश वली पक्राउ परेका छन् ।

Advertisements

प्रेस युनियनमा आवद्ध पत्रकार वलीविरुद्ध केही हप्ता अघि बलात्कारको प्रयासको उजुरी परेको थियोे ।

उजुरी परेपछि वली फरार थिए । उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । वलीलाई म्याद थपकालागि अदालत पठाइएको इप्रका तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्