सल्यान । सल्यानमा १४ वर्षकी बालिका बलात्कृत भएकी छन् ।
शारदा नगरपालिकाकी १६ बर्षिया बालिकालाइ सोही ठाउँका १६ बर्षिय किशोरले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिनुभयो ।
ती बालिकालाइ गत माघ १२ गते बिहान एसइइको ट्युसन पढ्न जादै गर्दा बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् । बलात्कार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्