दाङ । प्रहरीले घोराहीबाट ९ जना जुवाडे पक्राउ गरेको छ ।

Advertisements

बसपार्क स्थित बुढाथोकी होटेलमा जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।

प्रहरीले जुवाडेको साथबाट २ लाख ९० हजार रूपैयाँ र तास बरामद गरेको छ । जुवाडेलाई जिप्रका दाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्