दाङ । स्कुटी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

Advertisements

घोराहीबाट लमही आउदै गरेको रा ३ प ५४३० नम्बरको स्कुटी बेलदमारमा  दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरका ३६ बर्षिय अमित सिंह धामीको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका धामीको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनाको कारण अझै खुलेको छैन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्