दाङ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको समयमा दाङ समयमा दाङमा बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न पसल खुल्ने भएका छन् । स्थानीय प्रशासनले सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्