काठमाण्डौ । कोरोना भाइरसका कारण पुरै देश लकडाउनमा छ । जसका कारण सबै घरभित्र बसेका छन् । सबैजसो उमेर समुहका मानिस फुर्सदिला भएका छन् । सबैको दैनिकी फेरिएको छ ।
त्यसमध्ये एक हुन् नेपालकै उत्कृष्ट म्याराथन धाविका पुस्पा भण्डारी । उनले साग गेममा रजत पदक जितेर महिला म्याराथनथर्फ साग गेममा पदक ल्याउने पहिलो नेपाली रेकर्ड समेत कायम गरेकी छिन् । सधै म्याराथनको ट्रेनिङमा व्यस्त हुने पुस्पाको दैनिकी लकडाउनका कारण हिजोआज केही फेरिएको छ । फुर्सदको समयमा उनी अचेल गित गाएर समय बिताउँछीन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्