सल्यान । राप्ती ड्रिङकीङ वाटर प्रालि तुलसीपुर दाङलृे छत्रेश्वरी गाउँपालिकाललाई ५० कार्टुन मिनरवाटर र सेनिटाईजर, मास्क वितरण गरेको छ ।

Advertisements

सोही गाउँपालिकाको वडा नम्बर ५ कार्यालय मार्फत प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरा र महेन्द्र मावि पाखानपानीलाई २० कार्टुन मिनरलवाटर, सेनिटाईजर र मास्क वितरण गरेको राप्ती ड्रिकीङ वाटर प्रालि तुलसीपुर दाङका सचालक खेमराज वलीले जानकारी दिए ।

उक्त सामाग्रीहरू गाउँपालीका कार्यालयमा प्रशासकीय  अधिकृत डिल्ली खड्का र स्वास्थ्य केन्द्र र स्कुललागी वडा अध्यक्ष लिलाधर घर्तीलाई संन्चालक खेमराज वलीले  हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्