पर्सा । नेपालमा ४ जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ । पर्सामा ४ सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएको हो ।

Advertisements

पर्सामा ३९ कोरोना संक्रमित मध्ये ४ जना पत्रकार रहेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । नेपालमा पत्रकारमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्