दाङ । तुलसीपुर उपमहानगरपालिकाले लकडाउनमा गाडी दुरुपयोग गरेको पाइएको छ । उपमहानगरले लकडाउनको समयमा फोहोर फाल्ने गाडीमा मान्छे अोसारपसार गरेको पाइएको हो । शुक्रबार अपरान्ह उपमहानगरको फोहोर फाल्ने गाडीले डिक्कीमा सात जना महिला राखेको अवस्थामा प्रहरीले गुम्राह चोकमा रोकेको छ ।

आफुहरू उपमहानगरले बोलाएर काम गर्न आएको र उपमहानगरका कर्मचारीले नै फोहोर फाल्ने गाडीमा हालेर पठाएको ती महिलाहरूले बताएका छन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्