दाङ । तुलसीपुरमा एकजना भारतीय नागरिकको बेवारिसे शव फेला फेरेको छ । तुलसीपुर ५ स्थित ज्ञानज्योती प्राविको पछाडि भारतीय नागरिक मन्दिप भुजको शव फेला परेको प्रहरीले जनाएको छ ।

Advertisements

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी हरिहर नाथ योगीका अनुसार भुजको टाउकोमा चोट देखिएको छ । उहाँका अनुसार अनुसन्धानकालागि मृतकका तीनजना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्