तुलसीपुर । राप्ती मनि ट्रान्सफर (आईएमई सेन्टर)मा सेवाग्राहीलाई नि:शुल्कमा पानी वितरण गरिएको छ ।

Advertisements

तुलसीपुर स्थित श्री राम टिभी सेन्टरका संचालक ज्योतसना श्रेष्ठ, युनिक फेसन हाउसका शम्भु प्रसाद धोजु,भानु बिक्रम राणा,वीरेन्द्र बुढाथोकी (बिट्टु) र राजु थापाले विगत ४ दिनदेखि राप्ती मनि ट्रान्सफरका सेवाग्राहीलाई नि:शुल्क ड्रिङकिङ वाटर वितरण गर्नुभएको संचालक किरण पुनले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्