काठमाडौं । भक्तपुरमा मास्क नलगाई घरबाहिर तथा बजारमा हिँड्ने ४८ जनालाई  प्रहरीले बुधबार पक्राउ गरेको छ ।

Advertisements

संक्रामक रोग ऐन २०२० अनुसार उनीहरुलाई पक्राउ गरिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक केदार गिरीले जानकारी दिए ।गिरीका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर प्रति व्यक्ति एक सय रुपैयाँ जरीवना तिराएर छाडिएको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्