दाङ । गुन्डा नाइके पुर्णकुमार पुन (बाबु)लाई प्रहरीले पक्राउ गरेको छ । घोराही क्षेत्रलाई आधार ईलाका बनाएर गुन्डागर्दीमा सक्रिय उनलाई मिटर ब्याजमा कारोबार गरेको अभियोगमा दाङ प्रहरीले पक्राउ गरेको हो । बाबुलाई पक्राउ गरेर अनुसन्धान थालिएको दाङ प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्