दाङ । अनेरास्ववियू दाङले महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा आगजनी र तोडफोडमा संलग्न प्रध्यापकहरुलाई कार्वाही गर्न माग गरेको छ ।

Advertisements

अनेरास्ववियू दाङका सह संयोजक सर्जन परियारले आज प्रेस बिज्ञप्ति जारी गरी माग पुरा गर्न शान्तिपूर्ण आन्दोलन गर्न छाडेर प्रध्यापकहरु नै आगजनी र तोडफोडमा उत्रनु गलत भएको भन्दै दोषीमाथी कार्वाहीको माग गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्