दाङ । दाङमा १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisements

तुलसीपुर उपमहानगरपालिका १४ पननपुरमा नीमबहादुर केसीको घरबाट केसी सहित मधुकर बस्नेत, माधव विक, दिपक वादी, राजाराम विक,निर्मल केसी, चुडामणी खत्री, भागवत डाँगी, बावुराम नेपाली,बिकेश परियार,दिपक डाँगी,प्रद्युमण धिताल र बसन्त बुढाथोकीलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ६३ हजार ८ सय ४० रुपैँया र तास बामद भएको दाड प्रहरीका प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्