काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा नयाँ ४ सय ४५ संक्रमित देखिएका छन् । पछिल्लो २४ घन्टामा बिहीबार काठमाडौँमा ३ सय ५७ , ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना संक्रमित देखिएका हुन् ।                                     २४ घन्टाको अद्यावधिक विवरणमा बुधबार काठमाडौं उपत्यकाका ३ जिल्लामा ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्