चितवन — पहिराेका कारण बन्द भएकाे नारायणगढ–मुग्लिन सडककाे मुग्लिन नजिक चार किलाेमा बिहीबार मध्याह्नदेखि दुईतर्फी नै गाडी चलेका छन् ।

Advertisements

पाँच किलाेमा एकतर्फी गाडी चलेका छन् ।त्यसैगरि पृथ्वीराजमार्गकाे कुरिनटारमा पनि एकतर्फी सडक खुलेकाे चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दयानिधी भट्टले जानकारी दिए । यी ठाउँमा हिजाे बुधबार बिहानदेखि नै पहिराेले समस्या ल्याएकाे थियाे । पानी पर्ने क्रम नराेकिएकाे हुँदा पहिराे जाने खतरा कायमै रहेकाेले सजग भएर यात्रा गर्न प्रहरीले अनुराेध गरेकाे छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्