दाङ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोरोना पुष्टि भएको छ । पाण्डे सँगै तुलसीपुरका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन विमल केसीले जानकारी दिनुभएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्