तुलसीपुर । दाङ प्रहरीले १ किलो सुन सहित तीनजना तस्करलाई पक्राउ गरेको छ । क्रेटा कारमा राखेर १ किलो सुन नेपालगन्ज लग्दै गरेको सुचना पाएपछि अमिलियामा चेकजाँच गर्दा सुन सहित तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ परेकाको नाम ठेगाना सार्वजनिक गरेको छैन् । प्रहरी स्रोतले प्रदेश अनलाइनलाई दिएको जानकारी अनुसार पक्राउ परेका मध्ये सम्मान कुमार श्रेष्ठ र सुवास श्रेष्ठ अपुर्व श्रेेेेष्ठ हुन् भने अपुुुर्व थैैब पोखराका हुन् ।  सुन तस्करीमा प्रयोग गरिएको क्रेटा कार (प्रदेश नम्बर ३) बा च ३२६१ हो । (यसअघि १ किलो सुन हुनुपर्नेेमा बुलबस अन्यथा भएकोले सच्ययाइएको छ ।) 

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्