दाङ । गुन्डा नाइके बिकास पुनलाई प्रहरी पक्राउ गरेको छ । उनलाई गएराती सार्वजनिक शान्तिसुरक्षा भंग गरेको अभियोगमा पक्राउ गरेको दाङ प्रहरीका प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिनुभयो । पुनलाई सार्वजनिक नैतिकता विरुद्धको अपराधमा मुद्दा चलाउने प्रहरीले जनाएको छ । पुन दाङमा गुन्डागर्दीमा सक्रिय छन् । क्रसर,घरजग्गा व्यवसायी र निर्माण व्यवसायी सँग रकम असुल्ने उनको मुख्य धन्दा हो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्