दाङ । भारतको जम्बु काश्मीरमा एकजना गोरखा सैनिकको मृत्युु भएको छ । भारत र पाकिस्तानी सेना बिच भएको युद्धमा पाकिस्तानी सेनाको गोली लागि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका प्रेमबहादुर केसी(३०)को मृत्युको भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्