दाङ । बेलझुन्डि कोरोना अस्पतालमा एकजनाको मृत्युु भएको छ । अस्पतालका स्वास्थ्यकर्मी द्रोण वलीका अनुसार तुलसीपुर १० कि ६९ बर्षिया कोरोना संक्रमित एकजना महिलाको उपचारको क्रममा मृत्यु भएको हो । यसअघि निमोनियाबाट ग्रसित उनको आइसियुमा राखेर उपचार भइरहेको थियोे । हालसम्म बेलझुनन्डि अस्पतालमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या चार पुगेको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्