काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तिएको छ ।
Advertisements

बुधबार प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ९२ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।