
चितवन । नेकपा चितवनको पार्टी कार्यालयमा ओली समुहका कार्यकर्ताले बिहान लगाएको ताला प्रचण्ड–माधव नेपाल समुहका कार्यकर्ताले फुटालेका छन् ।
Advertisements

कोही नभएको बेला गरिएको तालाबन्दी अनैतिक रहेको भन्दै प्रचण्ड माधव समुहका युवा कार्यकर्ताले फुटालेका हुन् ।

