चितवन । नेकपा चितवनको पार्टी कार्यालयमा ओली समुहका कार्यकर्ताले बिहान लगाएको ताला प्रचण्ड–माधव नेपाल समुहका कार्यकर्ताले फुटालेका छन् ।

Advertisements

कोही नभएको बेला गरिएको तालाबन्दी अनैतिक रहेको भन्दै प्रचण्ड माधव समुहका युवा कार्यकर्ताले फुटालेका हुन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्