काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबारदेखि पत्रकार, यूएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको छ ।

Advertisements

काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्