
दाङ । बाँकेमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।
राप्ती सोनारीबाट दुलही लिएर दाङको लमही आउँदै गरेको ना३ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना राप्ती सोनारी गाउँपालिका–३ बैसामा दुर्घटना हुँदा ३७ जना घाइते भएको बाँके प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते सबै राप्ती सोनारीकै हुन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइते मध्य एकजनाको अवस्था गम्भीर छ । दुर्घटनामापरी दुलाह÷दुलही दुवैजना घाइते छन् ।
Advertisements


