बाँके । संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । कोरोनाबाट थलिएर डेढसाता देखि उपचाररत् अधिकारकर्मी समेत रहेकी सिद्दिकीको केहीबेर अघि भेरी अस्पतालको कोरोना वार्डमा निधन भएको अस्पताल प्रमुख डा. प्रकाश थापाले पुष्टि गरेका छन् । उनी फातिमा फाउण्डेसनकी अध्यक्ष समेत हुन् । पछिल्लो ७ जनाको बाँकेमा कोरोना संक्रमणको कारण निधन भएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्