दाङ । कोरोना संक्रमण पश्चात् उपचाररत तुलसीपुरस्थिथ पब्लिक ज्ञानज्योती कलेजका प्राचार्य सुरेन्द्र जिशीलाई थप उपचारकालागि काठमाडौ लगिएको छ ।
बेलझुन्डिस्थित कोरोना अस्थायी अस्पतालमा उपचाररत जिशीको अवस्था जटिल बनेपछि उहाँलाई काठमाडौको ह्याम्स अस्पतालमा रेफर गरिएको हो । कोरोना अस्थायी अस्पतालका अनुसार जिशीलाई आज हेलिकप्टरबाट काठमाडौ लगिएको हो । उहाँको आइसियुमा राखेर उपचार भइरहेको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्