गणेश आचार्य
दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई पुनः प्रदेश प्रमुख नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पाैडेलले जानकारी दिएका छन् । नवनियुक्त मुख्यमन्त्री पोखरेललाई केहीबेर सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्