दाङ । दाङमा एकजना कोरोना संक्रमित पत्रकारको मृत्यु भएको छ ।
रेडियो हापुरेमा कार्यरत पत्रकार बस्नेतको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा आज मृत्यु भएको बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेलले जानकारी दिएका छन् । उनका अनुसार बस्नेतलाई ६ दिन अघि पिसिआर रिपोर्ट नेगेटिभ आएको थियोे । निमोनियाका बिरामी समेत रहेका उनको उपचार भइरहेको थियोे । उनका बुवाको पनि कोरोनाका कारण हिजो मृत्यु भएको थियोे ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्