दाङ । दाङका एक युवक युवती सँग झुन्डिएको अवस्थामा फेला परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर ७ साैडियारका रेखबहादुर घर्ती मगर(३०) आज बिहान करिब २५ बर्षिया एक युवती सँग सोही ठाउँको आँपको रूखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
दाङ प्रहरीका प्रवक्ता डिएसपी मुकुन्द रिजालका अनुसार मृतक युवतीको पहिचान खुलेको छैन् । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्