दाङ । टिप्परले ओभर लोड बोकेर सडक भत्किन थालेपछि दाङ दाङ प्रशासन कडा रूपमा प्रस्तुत भएको छ । ओभर लोड बाेकेका १२७ वटा टिप्परलाई १५०० का दरले जरीवाना तिराएको छ । अब फेरि ओभर लोड बोकेको पाइएका टिप्पर धनी र चालकलाई मुद्दा चलाउने प्रशासनले बताएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले पहिलोपटक १५०० जरीवाना गरेर छाडिएको र अब फेरि ओभर लोड बोकेको पाइए टिप्पर धनी र चालकलाई पक्राउगरी मुद्दा चलाउने बताएका छन् ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्