दाङ । दाङ प्रहरीले अहिलेसम्मकै ठुलो परिमाणमा लागूऔषध ब्राउनसुगर बरामद गरेको छ ।
जिप्रकाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले अमिलियाबाट १ सय १३ ग्राम ब्राउनसुगर सहित दुईजनालाई गएराति पक्राउ गरेको एसपी सुरेस काफ्लेले जानकारी दिएका छन् ।
प्रहरी स्रोतका अनुसार प्रहरी बाँकेका नुर मोहमद दर्जी र
राजा योगीको साथबाट उक्त परिमाणको ब्राउनसुगर बरामद बरामद भएको हो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्