दाङ  । एक युवकलाई खुकुरी प्रहरी गरेको आरोपमा निर्मल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले केहीबेर अघि बेलुवाबाट पक्राउ गरेको हो  । उनलाई पक्राउ गरेको इप्रका तुलसीपुरका डीएसपी श्यामु अर्यालले पुष्टि गरेका छन् ।  बस्नेतलाई केहीदिन अघि तुलसीपुरको नयाँ बसपार्कका बिशाल सुनारलाई खुकुरी प्रहार गरेको आरोप छ। सुनारको तिघ्रामा चोट लागेको छ । निर्मलालाई प्रहरीले ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता चलाएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्