काठमाडौँ – नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्मा नियुक्त भएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले भदौ साउन २६ गतेदेखि लागू हुने गरी कामु प्रधानसेनापति तोकेकी हुन्।

हालका प्रधानन्यायाधीश पूर्णचन्द्र थापाले भदौ २४ गतेदेखि तीन वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउने हुँदा परम्पराअनुसार उनी एक महिनाअघि देखि बिदामा बस्ने भएकाले कामु प्रधानसेनापति तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

Advertisements

शर्मा ब्राम्हण समुदायबाट नेपाली सेनाको सर्वोच्च पदमा पुग्ने पहिलो व्यक्ति हुन्।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्