दाङ । नेकपा एमाले दाङले दशाैँ महाधिवेशनकालागि २५ जना प्रतिनिधि छनोट गरेको छ । दाङ एमालेका प्रभावसाली नेता शंकर पोखरेलको गृह जिल्ला हो ।
आज बसेको बैठकले २५ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।

एमाले दाङले छनोट गरेका महाधिवेशन प्रतिनिधि यश प्रकार छन् ।
दाङ क्षेत्र नम्बर १
१.रेवती रमण शर्मा
२.राममणी पाण्डे
३.कुलबहादुर केसी
४.सहजराम यादव
५.सरस्वती गाैतम ६.गंगा चाैधरी
दाङ क्षेत्र नम्बर २
१.टिकाराम खड्का
२.लक्ष्मण आचार्य
३.टोपेन्द्र बहादुर केसी
४.भेषराज खत्री
५.बलिभद्र राना
६.तुलसा केसी
७.हुमा डिसी
दाङ क्षेत्र नम्बर ३
१.हुकुमबहादुर बस्नेत
२.घनश्याम पाण्डे
३.रामजी चाैधरी
४.भुवनेश्वर पाैडेल
५.मनोहर बुढाथोकी
६.कृष्णप्रसाद भुसाल
७.कोमल वली
८.माया आचार्य
९.धमकली चाैधरी
दलित तर्फ
१.जितेन्द्रमान नेपाली
२.मानबहादुर विक
३.निर्मला विक

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्