देशभर चिसो बढ्ने क्रममा रहेकाले र केही स्थानमा हिमपातको समेत सम्भावनान रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आम नागरिकलाई आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान (६ बजे) सजगताका लागि आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श जारी गरेको छ।

जसमा भनिएको छ : देशका प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

कुन ठाउँकाे तापक्रम कति ? (नोट : न्यूनतम तापक्रम आज बिहान ९:४५ बजेको हो भने अधिकतम तापक्रम सोमबारकै हो।)

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्