काठमाडौँ । नेपाली कांग्रेस जुम्ला प्रदेश क्षेत्र ‘ख’ का उपसभापति दान सिंह खत्री लगायत नेताहरु नेकपा(एमाले) प्रवेश गरेका छन ।



खत्रीसहित दर्जनाैँ नेता एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेटमै पुगेर पार्टी प्रवेश गरेका छन । उनीहरुले अब देशकाे नेतृत्व कांग्रेसले गर्न नसक्ने बताए ।

