दाङ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । समाजवादी दाङका अध्यक्ष भण्डारीलाई एमाले दाङका सचिव मनाेहर बुढाथाेकी, तुलसीपुर नगर अध्यक्ष माधव वली, नगर इन्चार्ज मानवहादुर रावत लगायतले टीका लगाई एमालेमा स्वागत गरेका हुन् ।
एमालेमा हुँदा पनि अनेरास्वीयुमा सक्रिय रहेका भण्डारी पार्टी विभाजन पछि समाजवादीमा सक्रिय थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्