दाङ । तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर टीकाराम खड्काले तत्काल सुकुम्बासीको लगत संकलन गरी लालपुर्जा वितरण गर्ने पहिलो निर्णय गरेका छन् ।
आज पदभार ग्रहण गर्दै उनले अव्यवस्थित बसोबास र सुकुम्बासीको समस्या समाधान गर्ने पहिलो निर्णय गरेको बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्