नेपालगन्ज । बाँकेमा हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका ६ बस्ने ४५ वर्षीय पहलमान पासी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । वितेको २०७२ साल कार्तिक १ गते बाँके जिल्ला अदालतले एक वर्ष कैद सजाय तोकिएकोमा उनि सात वर्ष देखि फरार भएका थिए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्