दाङ राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुरेस रावतले पदबाट राजिनामादिएका छन् यसअघी दाङ जिल्ला इन्चार्ज समेत रहेका रावतले अर्का केन्द्रीय सदस्य माधव वलीलाई इन्चार्ज बनाएपछी असन्तुष्टि जनाउँदै केन्द्रीय कमिटिमै नबस्ने भन्दै राजिनामा दिएका हुन् वलीलाई आज इन्चार्ज बनाएर उनलाई सहइन्चार्जमा घटुवा गरिएको थियो ।उनले राजिनामा केन्द्रीय कार्यलामा इमेल गरेकाछन् रावतले सामाजिक संजाल फेसवुकबाट आफू युवा संघको केन्द्रीयकमिटीबाट विदा लिएको समेत जानकारी गराएका छन् यसअघिअनेरास्ववियुको केन्द्रीय सदस्य समेत भइसके उनी युवा माँझ लोकप्रिय छन्

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्