दाङ नेकपा एमाले दाङले हापुरेमा अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिनेभएको

एमाले दाङले आइतवार तुलसीपुरमा पत्रकार सम्मेलनगरी हापुरेमा सोमबार मंगलबार जिल्लाभरका नेता कार्यकर्तालाई प्रशिक्षणदिइने जानकारी दिएको पत्रकार सम्मेलनमा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले दुइदिने प्रशिक्षणमा ४९९ जना नेता कार्यकर्ताकोसहभागिता हुने जानकारी दिए उनका अनुसार केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली सचिव छविलाल विश्वकर्माले प्रशिक्षण दिनेछन् प्रशिक्षणमा सहभागी भएकालाई स्थानीय कार्यकर्ताको घरमा राखिने एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए उनकाअनुसार ´एक घर : दुइ पाहुना`को नीती अवलम्बण गरी कार्यकर्ता व्यवस्थापन गरिनेछ

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्