दाङ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुस्पराज मल्लले अपराधीसँग कुनै सम्झौता नगर्ने बताएका छन् कार्यालय प्रमुख भएपछी यसक्षेत्रकापत्रकार,व्यवसायी,नागरिक समाज राजनीतिक दलसँग संयुक्त भेटघाट गरेकामल्लले आफु प्रहरी भएकाले अपराध न्यूनीकरणमा ध्यान दिने अपराधी सँगकुनै प्रकारको सम्झौता नगर्ने प्रतिबद्वता जनाए ´ पनि यहिँ समाजको मान्छे हुँ` डिएसपी मल्लले भने अहिले प्रहरी भएर आएको छु अपराधी सँग कुनैप्रकारको सम्झौता गर्ने छैन् ` अपराधीलाई कार्वाही गर्दा आफूलाई दबाब नदिनसमेत आग्रह गरे ´मेरो काम अपराधीलाई कार्वाही गर्ने हो ´उनले भनेअपराधीलाई कार्वाही नगर्न मलाई कसैले पनि दबाब नदिनुहोला ` आफूलेप्रहरी आचरण विपरीत कुनै काम नगर्ने राम्रो काम गर्दागर्दै कसैले सरूवा गरे कुनैपश्चात्ताप नमान्ने भन्दै उनले आफू पाँच दिनमा फर्किन पनि तयार हुने बताए

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्