दाङ ´हनि ट्रयाप`को घटनामा संलग्न भएको आरोपमा प्रहरी पाँच जनालाई पक्राउ गरेको घोराहीका एक व्यापारीलाई हनिट्रयापमा पारेको आरोपमा दाङका विभिन्न स्थानबाट एक युवक चारजना युवतीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको

प्रहरी स्रोतका अनुसार घोराही १० नारायणपुरको एउटा गिरोहले एकजना व्यापारीसँग प्रेमको नाटकगरी शारीरिक सम्बन्ध राखेर पछिबलात्कारको मुद्दा हाल्ने भन्दै रकम असुलेको थियो सोहि अभियोगमा दिलिपकुमार वली,शर्मिला नेपाली,शान्ता नेपाली,पार्वता डाँगी देवा डाँगी पक्राउ परेका छन् उनीहरूलाई अपराधिक लाभको कसुरमा म्याद थपगरी प्रहरीले अनुसन्धान थालेको पक्राउ परेकापाँचै जना घोराही १० नारायणपुरका स्थायी बासिन्दा हुन् स्रोतका अनुसार सोही घटनामा संलग्न भएका अजय बुढाथोकी भने फरारछन् प्रहरीले उनको खोजीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरेको उक्त समुहले साउन २७ गते एकजना व्यापारीसँगशारीरिक सम्बन्ध राखे बापत लाख रूपैयाँ नगद लगेको सोहि दिन दिउँसो थप रकम नदिए बलात्कारको मुद्दा हाल्ने भन्दै धम्कीदिएपछी ती व्यापारीले ११ लाखको चेक त्यो गिरोहलाई दिएका थिए हनि ट्रयापको गिरोहलाई चेक दिएपछी विक्षिप्त भएका तीव्यापारी सोही दिन जिप्रका पुगेका थिए

उनको उजुरीपछी दाङ प्रहरी प्रमुख सुरेस काफ्लेले उक्त गिरोह पक्राउ गर्न प्रहरी परिचालन गरेका थिए काफ्ले अपराध न्यूनीकरणमाअब्बल प्रहरी अधिकारीका रूपमा परिचित छन् जिप्रकाले बिहिबार दिउँसो बजे पत्रकार सम्मेलन गरी विस्तृत बिबरण सार्वजनिकगर्दैछ

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्