दाङ काँग्रेस सभापति शेरबहादुर देउवा उनकी पत्नी आरजुको आशीर्वादमाअवसरको चाङ लगाएका व्यक्ति हुन दाङका डिल्लीबहादुर चौधरी

पार्टीमा बिना कुनै लगानी उनले एकपछी अर्को अवसर पाउँदै आएका छन् जसका कारण काँग्रेस भित्रै उनको चरम बिरोध हुने गरेको छु उनले काँग्रेसको राजनीतिमा देउवा दम्पतीलाई हतियारको रूपमा प्रयोग गरेर बिरोधीलाई तह लगाउदै आएका छन्

जब उनलाई पार्टी भित्र घेराबन्दी हुन्छ तब देउवा दम्पतीको हतियार फाएर गरिहाल्छन् यति भएपछी काँग्रेसमा उनलाई कसैले छुनसक्नेकुरै भएन तर,उनलाई तह लगाउने एकजना हुन बालकृष्ण खाँड खाँड बाहेकका कोही नेताले उनलाई तह लगाउन सक्दैनन् खाँडकोअगाडी डिल्ली गरूडको छायामा परेको सर्प बनिहाल्छन् यसको कारण हो,देउवा सँग निकट सम्बन्ध डिल्लीको भन्दा खाँडको

Advertisements

उनै खाँडको दबाबमा डिल्ली प्रदेश सभा बुटवलबाट दाङ सार्न आफ्नै सरकारलाई असहयोग गरिरहेका छन् आफ्नो मन्त्रालयको कार्यकक्ष दाङमै भएनि एकदिन त्यहाँ पाइला नटेक्ने डिल्ली आफ्नै जन्मभूमि राजनीतिक क्षेत्र दाङ बिरोधी हर्कतमा लिप्त बनेका छन्

उनले स्थायी संरचना बनि नसक्दै दाङमा प्रदेश सरकारका कुनै पनि संरचना नसार्ने कुनै गतिबिधी समेत नगर्ने अडानमा रहेको एक काँग्रेस नेताले जानकारी दिए ´डिल्लीजी दाङको नेता भनेर के गर्नु ?` ती काँग्रेस नेताले भनेउहाँ प्रदेश राजधानीको सवालमा दाङको होइन,बुटवलको पक्षमा हुनुहुन्छ

लुम्बिनी प्रदेश सरकारले चुनाव अघि नै प्रदेश सभा दाङ सार्न खोजेपछी असन्तुष्ट बनेका शहरी विकास तथा पर्यटन मन्त्री डिल्लीबहादुरचौधरी भदौ १० गते प्रदेश पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजना कार्यालय उद्घाटन गर्न दाङ आउन अस्विकारगरेका थिए यो घटनाले पनि डिल्लीबहादुर चौधरी प्रदेश राजधानी दाङ सार्न तयार छैनन् भन्ने पुष्टी हुन्छ

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्