दाङ । एमाले केन्द्रीय सदस्य एवं दाङ जिल्ला सह इन्चार्ज कोमल वलीले आज दिउँसोएउटा स्टाटस लेखिन

उनको स्टाटस यस्तो

नेपाली काँग्रेस दाङबाट प्रतिनिधिसभा सदस्य माननीय पार्वती डिसी चौधरीलाई नेकपा एमालेमा स्वागत आजमा धेरै खुसी छु दिदि भिनाजु मेरा प्रिय हुनुहुन्छ

Advertisements

तर यो स्टाटस वली स्वंयमलाई प्रिय होइन,अप्रिय हुन पुग्यो उनले स्टाटस लेखेको केहिबेरमै काँग्रेस नेतृ पार्वतीको स्टाटस आयो उनले कोमलको स्टाटसको स्क्रिनसट पोष्ट गर्दै

स्टाटस यस्तो लेखिन

राजनीतिक संस्कार नभएकी हाम्री दाङकी पुर्व राष्ट्रिय सभा सदस्य कोमल वली ज्युले मेरो बारेमा यस्तो स्टाटस लेख्नु भएछ तपाईलाई जे लेख्न पनि छुट ?  तपाईं को हो ?  राप्रपा हुँदै एमालेमा तपाईं प्रवेश गर्नुभयो त्यो तपाईं बिचार हो मेरो मानहानि गर्नेअधिकार कसले दियो ?

खबरदार ! खबरदार !!

कोमलले एमालेमा स्वागत गरेकी पार्वती स्वंयमले खण्डन गरेपछी कोमलले स्टाटस हटाउन बाध्य भइन प्रवेश नै नगरेकालाई प्रवेशगरेको लेखेपछी उनको सर्वत्र आलोचना भएको कोमल राजनीतिमा अझै परिपक्क नभएको चर्चा चल्न थालेको

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्