दाङ नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई दुई बर्ष महिना कैद गर्नेफैसला गरेको शाह बिरुद्व एक गायिकाले बलात्कार गरेको उजुरी हालेकीथिइन उजुरी पश्चात शाह पूर्पपक्षकालागि थुनामा पठाइएको थियो बलात्कारको मुद्दा चलेपनि नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसादआचार्यको इजलाशले बाल याैन दुर्व्यवहार ठहर गर्दै शाहलाई दुई बर्ष महिनाकैद,दश लाख क्षतिपूर्ति र २५ हजार जरिबाना गर्ने फैसला गरेको श्रेस्तेदार महेन्द्र प्रसाद पौडेलले जाकारी दिएका छन्

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्