दाङ सरकारी वकिल कार्यालयको दुई तला माथिबाट हाम फालेर भागेका थुनुवा लक्ष्मण विश्वकर्मालाई प्रहरीले पुन: पक्राउ गरेको विश्वकर्मा बिहिबार अपरान्ह म्याद थपका लागि लगेका बेला सरकारी वकिल कार्यालयको दुई तला माथिको शौचालयको झ्यालबाट हाम फालेर भागेका थिए घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २२ वर्षीय विश्वकर्मा सुन पैसा चोरीको अभियोगमा पक्राउपरेका थिए म्याद थप नहुँदै थुनुवा भागेका अभियुक्त विश्वकर्मालाई जिप्रका दाङबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति घोराही१७ चौघेरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्