गणेश आचार्य
दाङ २०६७ मा किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गर्नेलाई सर्वोच्च अदालतले १२ वर्षपछि १६ बर्ष जेल सजाय गर्ने फैसला गरेको

ब्वाईफ्रेन्ड सँग दाङको तुलसीपुरस्थित सागर होटलमा बसेकी रुकुमको चुनवाङकी १८ वर्षिया लक्ष्मी (परिवर्तित नाम)लाई अपहरणगरीबलात्कार गरेको आरोपमा न्यायाधीश कुमार रेग्मी हरिप्रसाद फुयालको संयुक्त इजलासले गत जेठ १० दाङको साबिक मानपुरगाविसका सुनील वली, बुद्धिप्रकाश केसी यादव टन्डनलाई १६ बर्ष कैद सजाय सुनाएको हो

त्यही अपराधमा संलग्नमध्ये दाङको मानपुरका चन्द्र बीएम उरहरिका नवीन बस्नेत अहिलेसम्म पनि फरार छन् फरार रहेकालेसामूहिक बलात्कारको अपराधमा उनीहरूको भूमिकाबारेको मुद्दालाई जिल्ला अदालतले मुल्तबीमा राखेको उनीहरू पक्राउ परेपछित्यसमा सुनुवाइ हुनेछ

Advertisements

तर, अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका अभियुक्तलाई पनि प्रमाणको मूल्यांकन गरेर सजाय दिन सकिने, मुल्तबीमा राख्ननपर्ने कानुन त्यसैले सर्वोच्च अदालतले उनीहरूलाई सामूहिक अपहरणमा वर्षको कैद सजाय तोकेको त्यस्तै उक्त घटनामामुछिएका साबिक उरहरिका सचिन योगी तथा मानपुरका कृष्णसागर वली मिनकेतन गिरीलाई सहयोगीको भूमिका खेलेको भन्दैसर्वोच्चले दुईदुई वर्षको कैद तोकेको

तत्कालीन समयमा प्रचलित मुलुकी ऐनअनुसार बलात्कारमा पाँच वर्ष, सामूहिक रूपमा उक्त अपराध गरेकाले थप पाँच वर्ष, अपहरणमाचार वर्ष सामूहिक रूपमा उक्त कसुर गरेकाले थप दुई वर्ष गरी जम्मा १६ वर्षको कैद सजाय सुनाएको हो

होटलमा होहल्ला गर्दै बसेका १० जना केटाले टीभीको आवाज ठूलो बनाएर माथिल्लो तलासम्म डिस्टर्ब गरेपछि लक्ष्मीका ब्वायफ्रेन्डलेहोटल साहूलाई गुनासो गरे त्यसलगत्तै ती केटाहरू उनीमाथि जाइलागे कुटपिट गरेर छाडिदिए तर लक्ष्मीलाई भने जबर्जस्ती उठाएरसाबिक तुलसीपुर नगरपालिकाको वडा नं. को बीचमा पर्ने पातुखोला किनारमा पुर्‍याएर रातभर सामूहिक बलात्कार गरेको सर्वोच्चअदालतको ठहर

सर्वोच्च अदालतबाट कैद सजाए तोकेको महिना भएपनि सजाए तोकिएकाहरू खुलेआम हिडिरहेका छन् प्रहरीले भने उनीहरूलाईपक्राउ गर्न आदेश नआएको भन्दै पक्राउ गर्न चासो देखाएको छैन्

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्